थ्याङ्क्सगिभिङको कथा : अमेरिकाको राष्ट्रिय पर्वदेखि आदिवासीको शोक दिवससम्म
न्युयोर्क । थ्याङ्क्सगिभिङ अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक तथा पारिवारिक पर्वमध्ये एक हो । यो दिन आफूले पाएको सुख, समृद्धि, परिवार, समुदाय, अन्नबाली तथा जीवनका...
किसानका ११ बुँदे माग सम्बोधन गर्न राष्ट्रिय किसान सञ्जालको माग
काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले किसानका ११ बुँदे माग सम्बोधन गर्न माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सञ्जालले सो माग गरेको...
१०औं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको उद्घाटन खेलमा कर्णाली विजयी
१०औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बिहीबार पुरुषतर्फको उद्घाटन खेलमा सहआयोजक कर्णाली प्रदेश विजयी भएको छ ।...
कांग्रेसमा नयाँ विचार र पुरानो संस्कार आवश्यक छ- दीपक भट्टराई
विचार समयअनुसार प्रगतिशील र परिमार्जित हुँदै जानुपर्ने भए पनि पार्टीभित्र पुरानो आत्मीयता, प्रेम, सद्भाव र भ्रातृत्वको संस्कार कायम राख्नुपर्ने उनको भनाइ छ।
बाघको आक्रमणबाट घाँस काट्न गएका दुई महिला घाइते
बाजुरामा बिहीबार बाघको आक्रमणबाट घाँस काट्न गएका दुई महिला घाइते भएका छन्।
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको...
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल...
‘पुष्पा २’ लाई उछिन्यो ‘रामायण’ले, विश्वव्यापी कमाइ १ हजार ७५५ करोड
यससँगै चलचित्रले अल्लू अर्जुन अभिनित ‘पुष्पा २’को विश्वव्यापी कमाइलाई समेत उछिनेको छ। ‘पुष्पा २’ले कुल १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो।...
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ...
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ।...
लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजना ल्याउँदै सरकार, बेलायती लगानीकर्तालाई आह्वान
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने...
गीतकार पुरस्कार सागर उदासलाई
काठमाडौँ । गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ । नगद ११ हजार...
मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो
सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार...
‘पूर्णबहादुर खड्का अब हाम्रो नेता रहेनन्’ : रंगमती शाही
सुर्खेत । नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला शेरबहादुर देउवा पक्षकी नेतृ तथा कर्णाली प्रदेश संयोजक रंगमती शाहीले नेता पूर्णबहादुर खड्काले पनि पार्टीको रुख चिह्न...
देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा...
‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’
‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ ।...
लगानीकर्ताले किन लगेनन् १ अर्ब २० करोड लाभांश ? बर्सेनि कोष बढ्छ, उपयोग हुँदैन
५ वर्षसम्म पनि लगानीकर्ताले लाभांश लगेनन् भने पब्लिक कम्पनीहरूले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्छ, कोषमा सवा अर्ब जम्मा भएको छ, लगानीकर्ता सचेतनामा गर्नुपर्ने यसको...
बलुचिस्तानमा छुट्टाछुट्टै चार सुरक्षा कारबाही, १२ जना मारिएको पाकिस्तानी सेनाको दाबी
इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा नोभेम्बर २० देखि २३ सम्म सञ्चालन गरिएका चार छुट्टाछुट्टै गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा १२ जना मारिएको पाकिस्तानी सेनाले...
पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, म्याद थप गर्न अदालत लगिंदै
स्रोतले दिएको जानकारी अनुसार, उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ ।
शिक्षकको पेन्सन हिसाबमा ग्रेड रकम जोडिने वा नजोडिने आधार के ?
काठमाडौँ । शिक्षकको पेन्सन (निवृत्तिभरण) हिसाब गर्दा खाइपाई आएको ग्रेड रकम जोडिन्छ कि जोडिँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा भइरहेको विभिन्न चर्चाप्रति राष्ट्रिय किताबखानाको शिक्षक...
म्याग्दीमा हावाहुरीले झार्यो सुन्तला, किसानको लाखौँको आम्दानी गुम्ने
म्याग्दी। टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका...
युक्रेन युद्ध ‘नफैलाउन’ रूसलाई ट्रम्प र रूटको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रुट्टले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गरेका छन्।...
मुसहर बस्तीका समस्या सुन्न मन्त्री रावल शुक्रबार मधेस जाँदै
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि मंसिर ११ गते मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमणमा जाने भएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।