लाखे नाच प्रदर्शन गरी बाढीपिडितलाई सहयोग संकलन
१५ भदौ, काठमाडौं । टोखाको चण्डेश्वरी दाफा खलःले सांस्कृतिक लाखे नाच प्रदर्शन गरी बाढीपिडितलाई सहयोग संकलन गरेको छ । हिजो टोखाको सांस्कृतिक पर्व रोपाइँ जात्रासँगै लाखे नाच लिएर टोखा नगर परिक्रमा गरी सहयोग रकम संकलन गरिएको थियो । संकलित रकम टोखा नगरपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको रोहबरमा गणना गरिएको चण्डेश्वरी दाफा खलःले जानकारी दिएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →