THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

'बा'को जस्तै हात!

कफी समातिरहेका मेरो हात काँप्न थाले। मुखमा हालेको कफीको घुट घाँटीमै अड्किएजस्तो लाग्यो। दाइले नदेख्ने गरी आँखाको चेपमा हत्केला पुर्‍याएर चिसा आँखा पुछ्दै अगाडि हेरेँ। अगाडिको सिटमा कालो स्टेरिङ समाएका हातहरू ठ्याक्कै मेरा बाका हातजस्तै थिए।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →