युट्युबर ध्रुव राठीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी
नयाँ दिल्ली । दिल्लीको एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध सोमबार गैर–जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको छ । न्यायिक मजिस्ट्रेट अनम रइस खानको इजलासले विकास संकृत्यायन उर्फ विकास पाण्डेले दायर गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →