जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने
विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →