पोखराका युवराज सम्राले बनाए अर्धशतक
उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् ।
एसियन बडीबिल्डिङमा नेपालको सहभागिता
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्।
भारतीय राजनीतिमा तहल्का मच्चाइरहेको सोनिया गान्धीको आत्मकथाका १३ हाइलाइट्स
हामीले यो स्टोरीमा सोनियाको आत्मकथामा उल्लिखित १३ प्रमुख प्रसंग समेटेका छौं। यी विवरण पुस्तकका मूल अंश तथा रोयटर्स, द गार्डियन, द इन्डियन एक्सप्रेस लगायतका...
बनाइँदै राष्ट्रिय रोजगार ऐन
युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ ।
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार
भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।...
विवाहअघि सिद्धार्थ र कियाराको सम्बन्धमा आएको थियो समस्या, करणले खोले राज
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा चर्चित च्याट शो ‘कफी विथ करण’ को सिजन ९ मा अतिथिका रूपमा सहभागी भएका...
५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ
बलिउड अभिनेता सैफ अली खानले हालै इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा ५६ वर्षीय सैफ शर्ट नलगाई योग गरिरहेको देखिएका...
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।...
बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण
त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनीँ बोटबिरुवामा आफ्नो भविष्य देखिइरहेका थिए।...
क्रिस्टियानो रोनाल्डो : फुटबल मैदानपछि अब पर्दामा देखिँदै
पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले केही दिनअघि मात्रै राष्ट्रिय अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । विश्वकै सर्वाधिक गोलकर्ता उनी अब पोर्चुगलको टोलीमा देखिने छैनन्...
सार्वजनिक स्थानमा अश्लील नृत्य पर्दशनको आरोपमा २ महिला पक्राउ
रूपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य पर्दशन गरेको आरोपमा २ जना महिलालाई पक्राउ गरेको छ।
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका ‘समस्याग्रस्त’ ७२ आयोजनामध्ये बल्लतल्ल १० वटा सम्पन्न
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय र मन्त्रीहरू बस्ने निवासजस्ता अति विशिष्ट (भीभीआईपी) क्षेत्रका निर्माण तथा सौन्दर्यकरणका कामहरू राज्यको उच्च प्राथमिकतामा...
गाजाको सबैभन्दा ठुलो अस्पतालमा इजरायली हवाई हमला, कम्तीमा ६ जनाको मृत्यु
गाजा । दक्षिणी गाजास्थित नासिर अस्पतालको एक भवनमा इजरायली हवाई हमला हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका...
'एनिमल'लाई उछिन्दै रणवीरको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो 'रामायण'
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर राम, साई पल्लवी सीता, यश रावण र रवि दुबे लक्ष्मणको भूमिकामा छन्।
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन
पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।...
होर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ ।
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा
यो घोटालाले प्रकाशन क्षेत्रमा एआईको बढ्दो प्रयोगबारे व्यापक प्रश्नहरू खडा गरेको छ। एआई उपकरणले छोटो समयमा र कम खर्चमा पूरै पुस्तक तयार गर्न सक्छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।