THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
SF
सेतोपाटी

हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण

हिमनदीबाट बग्ने धेरै खोलाले वायुमण्डलमा कार्बन डाइअक्साइड थप्नुको सट्टा हावाबाटै यो ग्यास सोसिरहेका हुन सक्छन्।

कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता, को कति नम्बरमा ?

बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले वरीयता तोकेको हो।...

शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा...

युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमणबाट १३ जनाको मृ’त्यु

युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको छ।...

अनसन बस्न इलाम पुगे गोविन्द केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पूर्वाधारविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति...

निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई

काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ...

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ ।

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको...

SF

कात्तिक १६ गते डाकियो संसदीय सुनुवाइ समितिको बैठक

संसदीय सनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि डाकिएको छ।

कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको वरीयता तोकिएको छ । बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथपछि पार्टी केन्द्रीय कार्यालय...

कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो ।...

एनपिएलमा सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

एनपिएलको तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ।

लोकेशको विष्फोटक ब्याटिङ, कर्णालीलाई १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु जितका लागि १८७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।...

SF

लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगरले जोड्यो १८६ रन

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो। यो एनपिएलको जारी सिजनमा बनेको...

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरेको छ । जल तथा मौसम...

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू

बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको...

तस्बिरमा हेर्नुहाेस् विराटनगर र कर्णालीबिचकाे खेल

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल भइरहरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले...

विश्वविद्यालयहरूको म्यापिङ र पूर्वाधार मूल्यांकन भइरहेको छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको म्यापिङ तथा विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन्।...

मोइन अलीले राहुल यादवबारे के भने ?

काठमाडौँ । जनकपुर बोल्ट्सका अनुभवी अलराउन्डर मोइन अलीले युवा बलर राहुल यादवको प्रशंसा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमै राहुलले...

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन्...

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा.

सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत  

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।