THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
← सबै समाचारमा फर्कनुहोस्

मेरो गुम्न लागेको एक वर्षको जिम्मा कसले लिने?

परीक्षा गराउने विश्वविद्यालय, नतिजा प्रकाशित गर्ने विश्वविद्यालय र प्रवेश परीक्षाको मिति तोक्ने पनि विश्वविद्यालय नै। तर यी प्रक्रियाबीच समन्वय नहुँदा आफ्नो गल्तीबिना अध्ययनको अवसर गुमाएको विद्यार्थीले न्याय खोज्न प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालयदेखि संसदीय विषयगत समितिहुँदै संघीय संसद र मानव अधिकार आयोगसम्म धाउनुपर्ने अवस्था किन आयो?
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →