रिजन ढकालले प्राप्त गरे जेइकू जे ५ कार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गरी ‘नेपाली म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका रिजन ढकाललाई उनले प्राप्त गर्ने उपाधि ‘जेइकू जे५ प्रो’ पुरस्कार प्रदान गरिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →