प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाले गरिन् एक करोड ९ लाख सहयोग
व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्।...
बाढी प्रभावितका लागि पद्म ज्योति समूहले दियो एक करोड
समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।...
रसुवा बाढी : ४० विदेशीसहित ७०० जनाको हेलिकप्टरमार्फत उद्धार
रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु, २१ जना डिस्चार्ज
काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्।...
दाइ सकुशल फर्कने कुमारीको आस : ‘आमा रोएर बेहोस हुनुहुन्छ, जहाँ भए पनि फर्किदेऊ’
काठमाडौँ । रसुवाको टिमुरेस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको आवासमा कार्यरत २९ वर्षीय कर्मचारी एन्जन पौडेल पहिरोमा परी घाइते भएका छन् । बुधबार...
भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ।...
टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार
काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७...
भोटेकोशी बाढीलाई ‘नाटक’ भनेपछि आलोचित शशी थरुरले दिए स्पष्टीकरण
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीलाई सामाजिक सञ्जालमा ‘नाटक’ भनेपछि आलोचित भारतीय कांग्रेस नेता शशी थरुरले स्पष्टीकरण दिएका छन्।...
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा, रचे कीर्तिमान
चीनको साङ्घाईमा जारी प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्।...
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी!
शुक्रबारसम्म त्यसको सतह बढेर २५ लाख घनमिटर पानी त्यहाँ जम्मा भइसकेको भनिएको छ। त्यो भनेको कति पानी हो?
नेपालका ‘बझाङको बाघ’का रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा
नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।
चीनको विज्ञ टोली सिजाङको ब्यारियर तालमा, जोखिमबारे अनुसन्धान हुँदै
चीनको सिगात्सेस्थित जिरोङ काउन्टीमा बनेको ब्यारियर तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोलीले घटनास्थल पुगेको छ।...
रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा
काठमाडौँ। नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन–५ को फाइनलमा स्थान बनाएका छन् । चीनको सांघाईमा शुक्रबार भएको बान्टमवेट विधाको सेमिफाइनलमा उनले...
उद्धारका लागि भारतले टनेल रेस्क्यु टोली पठाउने
उनका अनुसार उद्धार टोली पठाउनुअघि आवश्यक उपकरण तथा सामग्रीबारे जानकारी लिन रेक्की टोली नेपाल पठाइनेछ।...
गोरखातर्फ भेटिएका ११ शव पोखरा पठाइयो, अधिकांश टुक्रिएका मानव अङ्ग फेला
काठमाडौँ । गोरखा जिल्लास्थित त्रिशूली नदी तटीय क्षेत्रमा हालसम्म ४७ वटा शव भेटिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शवहरू गोरखा जिल्लाको...
बल्खुदेखि कलंकीसम्म ट्रकको लामो जाम, शौचालय नहुँदा चालकलाई सास्ती (तस्बिरहरू)
काठमाडौँ । रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा मालवाहक ट्रकको चाप बढेको छ। बल्खुदेखि कलंकीसम्म ट्रकहरूको लामो जाम...
रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा नागरिकस्तरबाट राहत संकलन (तस्बिरहरू)
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन्।
कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
१२ भदौ, काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब...
२१ भारतीय तीर्थयात्रीलाई स्वागत गर्दै जयशंकर भने : नेपाल सरकार र सेनालाई धन्यवाद
शुक्रबार भारत फर्किएका तीर्थयात्रीलाई स्वागत गर्दै जयशंकरले उनीहरूको अनुभव प्रत्यक्ष सुन्दा भावुक भएको बताए।...
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्।...
विदुरमा राहतको थुप्रो, रसुवामा उकुसमुकुस
काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल । भदौ १० गते तिब्बतको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशुलीमा...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।