THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार

भन्सार तथ्यांकले बजारमा प्रशस्त मात्रामा भाइमसला भित्रिएको देखाउँछ भने अर्कातिर व्यापारीहरू बाटो अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै अचाक्ली मूल्य असुलिरहेका छन् ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →