ठगी गर्नेले पैसा निकाल्नुअघि नै रोक्न सकिएला?

मुख्य बुँदाहरू
  • 'तपाईंको खाता बन्द हुँदै छ। केवाइसी अद्यावधिक गर्नुपर्छ। मोबाइलमा आएको कोड भन्नुहोस्!'
  • बैंकको नाम लिएर आउने यस्ता आग्रहले ग्राहकलाई हतारमा निर्णय गर्न लगाउन सक्छन्। यस्तोमा कसरी काम गर्छ १२४७ को नयाँ व्यवस्थाले?
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →