THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

मलेसियाका समकक्षीसँग परराष्ट्रमन्त्री खनालले गरे टेलिफोन वार्ता

१५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ । मलेसियाका परराष्ट्रमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको उनको सचिवालयले जानकारी गराएको छ । वार्ताका क्रममा मलेसियाका परराष्ट्रमन्त्री हसनले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →