THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

ला लिगा अध्यक्षको टिप्पणीपछि तनाव : रियल म्याड्रिडद्वारा तत्काल राजीनामाको माग

म्याड्रिड । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले ला लिगाका अध्यक्ष हाभियर तेबासको ‘तत्काल राजीनामा’ माग गरेको छ। तेबासले क्लबको व्यवस्थापन र इन-हाउस टेलिभिजनको प्रचार...

आत्मज्ञान र मुक्तिको पर्व विजयादशमी

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।। सर्वप्रथम विजयादशमीको पावन अवसरमा सबैमा हार्दिक मङ्गलमय कामना ।...

SF

आश्विन शुक्ल सप्तमी– फूलपाती भित्र्याइँदै

सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो मध्यम वर्षा

३१ असोज, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव...

SF

दसैंले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत गर्छ- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैं २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना...

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।...

राष्ट्रिय एकता र सद्भाव बलियो बनाउन दसैंले प्रेरणा दिन्छ : अध्यक्ष दाहाल

३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल...

कार्यालयको जानकारीबिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको हो : लगानी बोर्ड

लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।...

कार्यभार सम्हालेको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले छाडिन् पद

काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। पद सम्हालेको पाँच दिनभित्रै उनको राजीनामा आएको बीबीसीले पुष्टि गरेको छ।...

SF

विश्वकप लिग‍-२ मा आज क्यानडासँग खेल्दै नेपाल

यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ।

दसैं मानवीय मूल्य र सदाचारको विजयको उत्सव हो : उपराष्ट्रपति यादव

३१ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।...

सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट...

रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै चलाउने युवक पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत खटिएको टोलीले...

बबुरो लेखक

पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन।...

कर्णालीको पर्यटन क्षेत्रमा प्रदेश सरकारको लगानी भए पनि छैन आम्दानी

सुर्खेत । कर्णालीका प्रायः नेताहरू पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ भन्ने दाबी गर्छन् । यसका लागि उनीहरू कर्णालीलाई पर्यटन सम्भावनाको ‘भर्जिन ल्यान्ड’ भएको तर्क...

समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गरोस् : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले...

सरकारले मागेको आईटी विज्ञको आवेदनमा एकैरात १०० भन्दा बढी आवेदन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा...

२२ सय किलोभन्दा बढी विस्फोटक पदार्थ र पटकासहित चार जना पक्राउ

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रबाट ठुलो मात्रामा अवैध विस्फोटक पदार्थ, आतिसबाजी र पटकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान...

नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।...

SF

यी स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घन्टामा सातै प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्यको विजयको उत्सव : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका...

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

३१ असोज, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक...

पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवं राष्ट्रियताका हिसाबले दसैँ अत्यन्तै महत्व : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।