चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन नरोक्ने जाँचपास समितिको अडान
काठमाडौँ । धार्मिक विषयवस्तुलाई लिएर विवादमा तानिएको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन नरोकिने भएको छ। बिहीबार बसेको चलचित्र जाँचपास समितिको बैठकले सेन्सर भइसकेको चलचित्रलाई...
डेढ करोड जरिवाना तोकिएका प्रतिवादी कारागार चलान
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र १ वर्ष कैद ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा घर...
नेपालका ९९ लाख बालबालिका जलवायु परिवर्तनको जोखिममा
युनिसेफको नयाँ पैरवी प्रतिवेदनका अनुसार नेपालका ती बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेको जनाएको छ।
जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका...
अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल
अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हार र डेमोक्र्याटहरूको जितपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने सेयर बजारमा उछाल आएको छ।...
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
१९ कात्तिक, काठमाडौं । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता...
‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’
प्रधानमन्त्रीले चाहेबमोजिम विधेयकहरू पास गराउन सक्नुपर्ने हो। तर जुन ढंगले काम गरिरहनुभएको छ, यसरी नै काम गर्नुभयो भने कि लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न,...
बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापाद्वारा पदभार ग्रहण
काठमाडौँ ।नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षमा नियुक्त राजन विक्रम थापाले पदभार ग्रहण गरेका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बुधवार अर्थमन्त्री डा.
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृ*त्यु भएको छ।...
एनपीएल : टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ।...
आईजीपी पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार...
जनकपुर बोल्ट्सले टस जित्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान हर्मित...
नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल
भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।
नेपालले साफ च्याम्पियनसिप नखेल्नुको कारण के हो ?
नेपालले पहिलोपटक दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप गुमाएको छ।
शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबिचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बर्ताएका छन् । साउथ...
अमेरिकामा ट्रम्पको पार्टीले चुनाव हार्दा किन बढ्यो सुनको मूल्य?
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासि तीव्र उछाल आएको छ। अमेरिकामा हालै सम्पन्न सिनेट निर्वाचन नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको दल रिपब्लिकन पार्टीलाई...
जनकपुरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो
साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टिम हो । ३ खेलबाट लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । जनपुरले ४ खेल खेल्दा...
जनकपुरविरूद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।