THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
रातोपाटी

विजयपुर खोलामा बेपत्ता एक जनाको शव भेटियो

पोखरा । पोखरा स्थित विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ जनाको शव भेटिएको छ। साउन ३० गते विजयपुर खोला तर्ने क्रममा २ जनालाई...

विधानको व्यवस्था नै निलम्बन गरेर महाधिवेशन प्रक्रियामा होमियो कांग्रेस

नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यतालिका असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न विधान व्यवस्था नै निलम्बन गरेको छ।

गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना

काठमाडौँ । उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार...

राहदानी दुरुपयोग गर्नेलाई कडा सजायको व्यवस्था : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा मङ्गलबार...

अग्रगामी मोर्चामा सहभागी दल अर्को निर्वाचनसम्म सरकारमा नजाने

लुम्बिनी प्रदेशसभामा जसपा नेपालका सांसदहरूलाई सरकारको पक्षमा मतदान गराउने कार्यप्रति पनि मोर्चाले विरोध जनाएको छ।...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौँ । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका...

राहदानी दुरुपयोगमा जरिवाना मात्रै लगाउने विधेयक ठिक हैन : निश्कल राई

प्रतिनिधिसभा सदस्य निश्कल राईले झुटो विवरण दिएर राहदानी प्राप्त गर्ने व्यक्तिलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्तावले विधेयकको नियतमाथि प्रश्न उठाएको बताएका छन्।...

एमालेमा ‘साइबर वार’, ओलीको पक्ष–विपक्षमा नेताकै भिडन्त !

काठमाडौँ । पार्टी पुनर्गठनको बहस चलिरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरूलाई अपमानजनक ढंगले ‘आवारा, किर्ना र उरन्ठेउला’ भनेपछि एमालेभित्रै ‘साइबर वार’ चलेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विदेशी चिकित्सकको दर्ता प्रक्रियामा फर्जी कागजात, काउन्सिलले गर्‍यो दर्ता स्थगित

काठमाडौँ । मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेस गरिएका कागजातहरू फर्जी (नक्कली) रहेको पाइएपछि...

आमाले उपहार दिएको बाख्रो सामाजिक सञ्‍जालमा भाइरल, प्रोमिस भन्छन्: अनमोल साथी

२३ वर्षीय प्रोमिस ओकोरो फार्मास्युटिकल टेक्नोलोजीका विद्यार्थी हुन्। सुरुमा क्याम्पस बाहिर अचानक भएको ठूलो होहल्लाका कारण कसैले विवाहको प्रस्ताव राख्न लागेको होला भन्ने उनले...

चिकित्सा शिक्षाको छात्रवृत्ति सिफारिस झन्झटिलो !

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति प्रयोजनका लागि झन्झटिलो सिफारिस प्रक्रिया अपनाएको भन्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् । आयोगको एकीकृत प्रवेश परीक्षाको नियमअनुसार...

चिटिक्क पारियो कोशी प्रदेशसभा परिसर (तस्बिरहरु)

कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।...

प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आगामी भदौ ३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक...

निर्वाचन व्यवस्थापनको लागि छलफल

आयोगका अनुसार नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको...

राजनीतिक प्रतिशोधका आधारमा सरकारले राजदूत र महावाणिज्य दूतहरू हटायो, नियुक्त गरेन- कांग्रेस

नेपाली कांग्रेसले लामो समयदेखि राजदूतहरू र महावाणिज्य दूतहरू नियुक्त नगरिएको भन्दै चासो राखेको छ।

इन्स्टाग्राम र फेसबुकमा व्यापक परिवर्तन माग, मेटाविरुद्ध ३० अमेरिकी राज्यको मुद्दा सुरु

अमेरिकी सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध बालबालिका तथा किशोरकिशोरीको गोपनीयता र सुरक्षासम्बन्धी गम्भीर आरोप लगाउँदै ३० वटा अमेरिकी राज्यले दायर गरेको मुद्दाको सुनुवाइ मंगलबार सुरु...

नवलपुरबाट ६२ लाख ५० हजार बराबरका सामान बरामद

नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ।

आयोगले गर्‍यो निर्वाचन व्यवस्थापनबारे पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल

काठमाडौँ। निर्वाचन आयोगले चुनावी व्यवस्थापनका विभिन्न विषयमा पूर्वनिर्वाचन प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पद बहाली...

इटालीमा आमिर अख्तरको पहलमा टी–१० क्रिकेट लिग हुँदै

काठमाडौँ । नेपालका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको...

महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले गर्‍यो विधानको धारा निलम्बन

काठमाडौँ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि आफ्नो विधानको प्रावधानलाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न...

देउवालाई प्रचण्डको चेतावनी : संविधानभन्दा दायाँबायाँ लागे तपाईं आफैँ सकिनुहुन्छ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्। मंगलबार पार्टीको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाल कलाकारलाई अपमानजनक शब्द प्रयोग गरेपछि विवादमा अभिनेता रवि तेजा

मुम्बई। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रवि तेजा फिल्म ‘इरुमुडी’ को सार्वजनिक कार्यक्रममा दिएको एक अभिव्यक्तिका कारण विवादमा परेका छन्। कार्यक्रममा सहभागी बाल कलाकारका...