‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै
कास्की । गत वर्ष ‘काव्यनगरी’ घोषणा गरिएको पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ को आयोजना गरिएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै हेम्जाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →