THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गल्छी पुगे ओली (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छी गएका छन्।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →