सैनिक अस्पतालको आईसीयूमा लिइयो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत
सञ्जयलाई डिस्चार्ज नै भइसकेको अवस्थामा समेत सन्चारकर्मीसँग बोल्न बन्चित गरेको सेनाले युट्युबर ठकुरीका लागि भने आईसीयूभित्रै विशेष व्यवस्था मिलाइदियो । नेपालको सुरक्षा स्वास्थ्य अनि सन्चार दुवै क्षेत्रमाथि अन्तर्राष्ट्रिय रुपमै प्रश्न उठ्न सक्नेगरी यो घटना कसरी भयो त ?
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →