९० लाख बिगो रकमको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी हिमांशु भुवनिया काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित नागपोखरी चोकबाट पक्राउ गरेको हो। धनुषाको जनकपुर उपमहानगरपालिका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →