मेची राजमार्गमा आज साँझदेखि सवारी चलाउन रोक
८ असोज, विराटनगर। जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →