THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आर्थिक अनियमितता विवाद र तनावबिच लिभरपुलसँग भिड्दै सिटी

लन्डन । इंग्लिस प्रिमियर लिगका आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीले आइतबार राति नेपाली समयअनुसार सवा ९ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कुलमान पुगे आरुघाट, बाढी प्रभावित क्षेत्र निरीक्षण

कुलमानले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति निरीक्षण गरेका छन् ।

SF

एक पटकको नेपाली, सधैँको नेपाली भन्ने भावना व्यवहारमा रूपान्तरण गर्न सकिएको छैन- एनआरएनए अध्यक्ष शर्मा

बूढीगण्डकी बाढीपछि नाकाबन्दीमा पर्‍यो जगत गाउँ 

बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा परेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ...

बिग बोस २० मा पहिलो ‘वाइल्ड-कार्ड’ प्रवेश, आज को भित्रिँदैछन् ?

सलमान खानको शो ‘बिग बोस २०’ मा पहिलो ‘वाइल्ड कार्ड’ प्रतियोगी प्रवेश गरेका छन् । उनी अरू कोही नभएर अभिनेता मनीष गोयल हुन् ।...

जापानमा ३७ वर्षमा अमेरिकी सेनासम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना

जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना...

१२ गाउँ भर्सेस छ माया छपक्कै : दसैंमा कुन फिल्मले बाजी जित्छ?

दसैंको पूर्वसन्ध्यामा दुई फिल्मबीच भिडन्त होइन, महाभिडन्त हुँदै छ। एउटा हो, ‘१२ गाउँ’ र अर्को चाहिँ ‘छ माया छपक्कै’ । यी फिल्ममा केही समानता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बुढीगण्डकी बाढीको बहाव घट्दो, सचेत छन् तटीय क्षेत्रका नागरिक

पोखरा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट गाउँपालिकासम्म दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्तिहरू हराएका छन् । आरुघाटबाट तल...

हङकङलाई हराउँदै साउदी अरेबिया १० रनले विजयी

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल छनोट ‘बी’ अन्तर्गत साउदी अरेबियाले हङकङलाई १० रनले पराजित गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस उपसभापति र महामन्त्रीमा अहिलेसम्म कसले कति ल्याए मत?

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसको मत गणना भइरहेको छ।

पाथीभरामा भक्तजनको लर्को

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ।...

हेलिकप्टरबाट निरीक्षणपछि सेनाको रिपोर्टिङ : पहिरोले बहाव थुनिएपछि बुढीगण्डकीमा बाढी

काठमाडौँ । गोरखाको बुढीगण्डकीमा बाढी आउनुको कारण सुरुमा पहिरोले नदी थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । सेनाका...

कांग्रेसमा २ हजार २३१ मत गणना गर्दा उपसभापति र महामन्त्रीका उम्मेदवारले कति कति मत ल्याए ?

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको शनिबार रातिबाट सुरु गणना जारी छ । कांग्रेस महाधिवेशनमा ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार...

कांग्रेस महाधिवेशनको मतगणना जारी, उपसभापति र महामन्त्रीमा कसको कति मत?

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्।

सलमान खानले ल्याए आफ्नो आधिकारिक युट्युब च्यानल, यस्तो हुनेछ कन्टेन्ट

बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।...

चिकित्सकहरूको चेतावनी : आप्रवासन कटौती गरे अस्ट्रेलियाको स्वास्थ्य प्रणाली धराशायी हुनेछ

२५ असोज, सिड्नी । अस्ट्रेलियामा आप्रवासनमा भारी कटौती गर्न राजनीतिक दबाब बढिरहेका बेला त्यहाँका चिकित्सकहरूले यसबारे गम्भीर चेतावनी दिएका छन्। आप्रवासनमा गरिने कुनै पनि...

बूढीगण्डकी बाढी : नेपाली सेनाबाट जोखिममा परेका ३६ जनाको उद्धार

२५ असोज, काठमाडौं । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बाढी...

दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु

बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम दुई वर्षमा सक्नेगरी ठेक्का लिएर पाँच वर्षमा आधा पनि नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।