THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेसको राजनीतिक भविष्य

राजनीतिक दल भनेका सार्वजनिक सम्पत्ति हुन् । नागरिकले गर्ने समर्थन नै दलको मूल पुँजी हो । दलले नै आमनागरिकको प्रतिनिधित्व गर्दै आएका छन् । नागरिक आवाज मुखरित होउन् भनेरै राजनीतिक दलको परिकल्पना गरिएको हो ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →