नेपालमा विचारधाराको बहस
नेपालका चार प्रमुख राजनीतिक धारबीचको वास्तविक दुरी कति छ? यसअघि उठाएका स्वतन्त्रता, सम्पत्ति, शक्ति र राज्यका प्रश्नमा यी दलका उत्तर हेर्ने हो भने कतिपय...
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुसन्धानमा राज्यका निकायलाई पनि सघाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले सुनारसँग सम्बन्धित...
अडियो प्रकरणले विवादमा तानिएका खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले फोनमार्फत महिलामाथि दुर्व्यवहार गरेको भनिएको अडियोबारे छानबिन सुरू भएको छ।
सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको अनुशासन आयोगलाई निर्देशन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको...
खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।...
चितवनमा दुई जातका अङ्गुरको परीक्षण
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु...
विपद् उत्थानशीलताको सुरुवात घरबाटै गर्नुपर्छ : डा. उप्रेती
२७ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् जोखिम न्यूनीकरणका लागि घरपरिवारदेखि नै पूर्वतयारी र...
पोखरामा भेडाच्याङ्ग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२७ असोज, कास्की । दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा...
कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि...
दशैं लाग्यो, २४ घण्टामा ५६ हजारले छाडे काठमाडौं उपत्यका
दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।
लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउनेहरू आफूलाई गणतन्त्रका पहरेदार देखाउँदै छन् : राजीव खत्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने र संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू नै आफूलाई गणतन्त्रको पहरेदारका रूपमा...
प्रतिविद्यार्थी २० रुपैयाँले सम्भव छ पोसिलो खाजा ?
उक्त कार्यक्रमका लागि लगानी बढ्दै गए पनि ‘सरकारले दिएको रकमले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन?’ भन्ने प्रश्न अझै उस्तै छ।...
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्।
नुवाकोटका बाढीपीडितलाई वाईसीएलले बनाइदियो अस्थायी घर, प्रचण्डले आज हस्तान्तरण गर्ने
२७ असोज, नुवाकोट । रसुवा–भोटेकोशी बाढीबाट घरवास गुमाएका नुवाकोटवासीका लागि वाईसीएल नेपालले अस्थायी आवास निर्माण गरेको छ । ती अस्थायी आवासहरु आज पार्टी संयोजक...
कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । खुला केन्द्रीय सदस्यको बाकस खोली मतगणना थालिएको निर्वाचन...
चाडपर्वमा सुरक्षाकर्मीको कर्तव्य र नागरिकको दायित्व
मुलुकमा देखा परेको एकपछि अर्को विपत्तिले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कार्यमा सुरक्षा चुनौती थपिएको छ ।
१० वर्षे मार्गचित्र बनाएर एनआरएनए अब ‘समृद्ध नेपाल’ निर्माणमा जुट्नुपर्छ : शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले संस्था ‘चुनावदेखि चुनावसम्म’ मात्र सीमित भएको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएनए...
आईपीयू महासभामा सहभागी भएर सभामुख अर्याल आज स्वदेश फर्कंदै
सभामुख डोलप्रसाद (डीपी) अर्याल आज (मंगलबार) स्वदेश फर्कने भएका छन्।
सिरहामा खैरो हेरोइनसहित दुई युवक पक्राउ
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार...
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।...
किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ
बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कांग्रेस महाधिवेशन : नेपाली जनसम्पर्क समितिको मतपरिणाम सार्वजनिक, कसले कति पाए ?
नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।