बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर
काठमाडौँ । विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ । आधिकारिक तथ्याङ्क उद्धृत गर्दै बङ्गलादेश बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →