जलवायु परिवर्तनका कारण आएको विपद्बारे विश्व मञ्चमा आवाज उठाउँछाैं: प्रधानमन्त्री
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य जलप्रवाह नभई हिमालय क्षेत्रमा हिउँ र चट्टानको हिमपहिरोबाट सिर्जित जलवायुजन्य विपत्ति भएको ठहर गर्दै सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउने भएको छ।...
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →