चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
मुख्य बुँदाहरू
- १२ भदौ, काठमाडौं । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा ५.
- १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प सिचुआनको लोङचाङ सहरमा गएको हो, जुन नेपाल–तिब्बत सीमा नजिकैको बाढी प्रभावित क्षेत्रभन्दा सयौँ माइल टाढा पर्छ । भूकम्पबाट तत्काल कुनै हताहती वा ठूलो क्षतिको विवरण प्राप्त भएको छैन । यसै साताको सुरुमा सीमा क्षेत्रमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →