नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका सीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। करिब सात वर्षपछि हुन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →