भोटेकोशी बाढी : तातोपानीबाट २८२ नेपाली स्वदेश फर्किए, उद्धारमा अन्तर्राष्ट्रिय टोली सक्रिय
काठमाडौँ । भदौ १० गते नेपाल र चीनका सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीका कारण दुवैतर्फका नागरिक प्रभावित भएका छन् । चीनतर्फ प्रभावित भएकामध्ये १५५ जना नेपाली नागरिक तातोपानी नाका हुँदै स्वदेश फर्किसकेका परराष्ट्र मन्त्रालयले जनाएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →