भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या ९ पुग्यो, थप चार पालिकालाई मन्त्रालयले दियो स्वीकृति
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती...
विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने
शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।
लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा
कपिलवस्तु। २५ बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन्। थाइल्यान्डबाट आएका भिक्षुले शान्तिको कामना गरेका हुन्। रोयल...
भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च
काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले...
दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार
बागलुङ। दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा...
छठपछि आन्दोलन गर्ने यस्तो छ मधेसवादी दलको तयारी
काठमाडौँ । मधेसकेन्द्रित दलहरूले छठपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् । मंसिर १० गते खुलामञ्चबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो ।...
तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ। अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत...
कर्णालीका मन्त्रीको सम्पत्ति कसको कति ?
नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको सरकारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गत भदौ पहिलो साता ६ जना मन्त्री नियुक्त...
अजरबैजानसँग सन् २०३१ अघि शान्ति सम्झौताको आशा
काठमाडाैँ। आर्मेनियाका प्रधानमन्त्री अजरले दशकौँदेखिको क्षेत्रीय द्वन्द्व अन्त्य गर्दै अजरबैजानसँग सन् २०३१ अघि शान्ति सन्धिमा हस्ताक्षर र अनुमोदन हुने आशा व्यक्त गरेका छन्। दुई...
दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय
२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका...
च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै पर्छ ५० हजार
गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आकलन रहेको छ।
विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकता : मन्त्री पुन
म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले बिहीबार मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा पुगेका छन्। यही असोज ८ देखि ११ गतेसम्म परेको...
कुनै बेला मोदीका समर्थक थिए ध्रुव राठी, अहिले किन ओर्लिए सडकमा?
हिजोसम्म उनका भिडिओमा सडक आन्दोलनका दृश्य देखिन्थे। यसपालि त्यही दृश्यमा उनी आफै पनि छन्।
सरकारको ध्यान पुनर्निर्माण र पुनःस्थापनामा छ : मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दी पुगेका छन्।...
विगतका आधारमा व्यक्तिको सम्पूर्ण भविष्यको फैसला गर्न मिल्दैन : रास्वपा सचेतक धिताल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले व्यक्तिको विगतका घटनाका आधारमा उसको सम्पूर्ण भविष्यको फैसला गर्न नहुने बताएकी छन्। उनले बिहीबार सामाजिक...
जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
काठमाडौँ। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेसको डोम समुदायकी छात्रवृत्तिमा कक्षा...
यो वर्ष कति बढ्यो महँगी ?
उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसले गत वर्षको तुलनामा यस वर्ष महँगीको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।...
दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने
राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।...
कांग्रेस पेसागततर्फ केन्द्रीय सदस्यमा केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को-को ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डा.केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार...
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित
२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।