उद्धार कोषमा म्यानपावर व्यवसायीद्वारा डेढ करोड सहयोग
१६ भदौ, काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग जुटाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थासहित ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको संघले जनाएको छ । सहयोग...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →