ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता बोकेको स्थान हो । यो स्थानको सम्बन्ध ऐतिहासिक मिथिला क्षेत्रका परापूर्वकालका राजा जनक र रामायणकालीन इतिहाससँग
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →