पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी
काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको हो । अर्यालको घरबाट अनुसन्धानका लागी कोही कागजात नियन्त्रणमा लिइएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →