THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 22 October 2026
← सबै समाचारमा फर्कनुहोस्

श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक

५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्। उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्। ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याटर बनेका छन्। उनले भारतका शुभमन गिलको ११७ बलमा दोहोरो शतक पूरा गर्ने कीर्तिमान तोडेका हुन्।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →