वुलिङको इन्जिनियरिङ आधारमा तयार हुँदैछन् एमजीका नयाँ मोडल
वुलिङले कम्प्याक्ट तथा व्यावहारिक विद्युतीय सवारीसाधन विकासमा सुरुवाती समयदेखि नै काम गर्दै आएको छ।
विदुर नगरपालिका–९ लाई चाहिएको छ लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्ट
बाढी प्रभावित विदुर नगरपालिका–९ मा लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्ट सहयोग गर्न चाहनेले वडाध्यक्ष हरिराम भण्डारीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न निर्माण व्यवसायी महासङ्घको टोली त्रिशूलीमा
नुवाकोट। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रामजी पन्त, उपाध्यक्ष बालकृष्ण थापा तथा जिल्ला निर्माण व्यवसायी संघ, नुवाकोटका पदाधिकारीसहितको संयुक्त...
जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि
बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्।...
‘ग्लोबल वार्मिङको सवालमा प्रधानमन्त्रीले नेपालको तर्फबाट महासभामा अपिल गर्नुपर्छ’
भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको ठुलो...
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयासस्वरूप शुक्रबार भियतनाम पुगेका छन्। सन् २०२१ को सैनिक सत्ता कब्जापछि...
माथिल्लो त्रिशूली-३ ‘बी’ मा ठूला मेसिन पुर्याउनै सकस
त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार खोजीका क्रममा अहिलेसम्म भवन वा मानिस रहेको...
युक्रेन युद्धको अग्रमोर्चामा रूसी सैनिकको 'आयु' जम्मा ३५ मिनेट!
यो आँकडा सुन्दा पत्याउन कठिन लाग्छ। यो सूचनाको स्रोत के हो? कहाँबाट आयो यो आकलन र विश्लेषण? यसको सुरूको मूल स्रोत सिआईएको कुनै सार्वजनिक...
सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ : परराष्ट्र मन्त्रालय
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताए।...
भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार अपराह्न उनले मन्दिर दर्शन र पुजारीबाट फुल–प्रसाद...
वडाध्यक्षको सिफारिसका आधारमा बाढीपीडितलाई दिइने
१९ भदौ, काठमाडौं । राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस...
भारत र जापानबीच ऐतिहासिक टी-२०आई खेल हुने
१९ भदौ, काठमाडौं । भारत र जापान पुरुष क्रिकेट टोलीबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले...
बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ ।
गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने
जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ । गुठी...
भ्रमणका लागि लुम्बिनी सुरक्षित रहेको विकास कोषको भनाइ
लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ।...
बेनीघाटमा बेलिब्रिज जडान गर्न सेनाले थाल्यो काम
काठमाडौँ। बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध बनेपछि धादिङको बेनीघाटमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गरेको सडक विभागले जनाएको छ । बाढीले पुल...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार
रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५...
एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा
काठमाडौँ । नेपालमा विदेशी लगानीका लागि सहज वातावरण नरहेको र कम्पनी सञ्चालनमा विभिन्न कानुनी तथा नियामकीय चुनौती बढ्दै गएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत...
लक्ष्मी सनराइज बैंकले राहत कोषमा दियो ३ करोड २४ लाख
१९ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।