दसैँ अगाडि नै भाषा विधेयक पारित गर्ने तयारी
विराटनगर । कोशी प्रदेश सरकारले चर्चामा रहेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आगामी दसैँ अगावै प्रदेशसभाबाट पारित गर्ने तयारी...
बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। आज...
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक...
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
टिमुरबोटका टेकराज शर्माको पीडा पनि उस्तै छ। उनको १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले कटान गरेको छ।
बाढीपहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग अवरुद्ध
बाढी तथा पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।...
जेनजी विद्रोहपछि कांग्रेस : युवाको आवाज सुन्ने कि युवालाई नेतृत्वमा ल्याउने?
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई एउटा गम्भीर सन्देश दिएको छ। यो केवल सडकमा देखिएको आक्रोश थिएन। यो लामो समयदेखि स्थापित राजनीतिक शैली, नेतृत्व र दलहरूको...
किचलोबिच कांग्रेस महाधिवेशन: गठनदेखि नै शृंखलाबद्ध विवाद
व्यक्तिगत लाभहानिले स्थापनाको आठ दशकमा कांग्रेस विभाजन र विग्रहको भुमरीमा फस्दै आएको छ।
पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर वर्षा
पछिल्लो १२ घण्टामा लमजुङ जिल्लाको फलेनीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ।
‘कांग्रेसमा झगडाको बीउ स्थापनाकालमै रोपिएको थियो’
पहिलो कुरा कांग्रेसको एकता हो। एकता भएन भने कांग्रेसलाई अरू कसैले हराउनुपर्दैन। जति चुनाव हुन्छ, उसले आफैँलाई हराउँछ। कांग्रेसमाथि लागेको आरोप र गुमेको जनविश्वास...
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।...
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फेरि अपराध
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ।
फुर्के खोलाको वैकल्पिक सडक आज पाँच घन्टा बन्द हुने
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो।
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
तनहुँ । जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ । भेटेरीनरी अस्पताल तथा...
आज कोशी, बागमतीसहित ४ प्रदेशमा वर्षाको सम्भावना
१७ असोज, काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली...
प्रधानमन्त्रीज्यू, छ महिनामा ठूला भ्रष्टाचार काण्डका एक जना पनि मुख्य नायक जेल पुगेनन् : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफूहरूको पूर्ण साथ रहने दोहोर्याएका छन्।...
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला...
नेसन्स लिगमा बेल्जियमको सहज जित, फ्रान्स र इटालीले अंक बाँडे
युईएफए नेसन्स लिग फुटबलमा गएराति बेल्जियमले टर्कीलाई ३-० गोलले पराजित गरेको छ।
विश्वकै खेल पोसाकको शक्तिशाली ब्राण्ड नाइकले कसरी गुमायो आफ्नो चमक ?
प्राचीन ग्रीक विजयकी देवीको नामबाट राखिएको कम्पनी ‘नाइक’का लागि पछिल्ला केही वर्ष निकै कठिन रहे । विश्वकै सबैभन्दा ठुलो खेल पोसाक ब्रान्ड नाइक पछिल्लो...
अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
१७ असोज, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी...
अवरूद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्याङ राख्ने, डोरी झुण्डाउने काम गरेका हुन्।
जेन-जी आन्दाेलन: कहाँ छन् ३७ सय भगौडा कैदी?
गत वर्षको भदौ २४ गत जेन-जी आन्दोलनका क्रममा सिंहदरबार, अदालत, संसद् भवन, प्रहरी कार्यालयदेखि निजी घर, व्यापारिक प्रतिष्ठानसम्म जलाइए।...
सभामुख अर्याल भोलि तान्जानिया जाँदै
सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन्।...
देशभर २१ विपद्का घटना, आठ जना घाइते
पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।