प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पनि सहभागी
काठमाडौँ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका छन् । प्रधानमन्त्री शाह संसद् बैठकमा विरलैमात्र उपस्थित हुन्छन् । प्रतिनिधिसभा बैठकमा बुधबार रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । सोही
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →