लिथुआनियाको हवाई क्षेत्रमा छिरेको ड्रोन नेटोले खसाल्यो
भिल्नियस। नेटोका लडाकु विमानका पाइलटहरूले गएराति लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार सो ड्रोन मङ्गलवार मध्यरातपछि छिमेकी बेलारुसबाट लिथुआनियाको दक्षिणी क्षेत्र कौनास सहर नजिक
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →