एनपीएल चलिरहँदा समर्थकबिच लफडा
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मैदानमा मगंलबार जारी जनकपुर बोल्ट्स र सुदूरपश्चिमबिचको खेलमा लफडा भएको छ । उनीहरुबचि आ–आफ्नो टोलीलाई समर्थन गर्ने क्रममा विवाद भएपछि प्रहरीले लफडा गर्नेलाई मैदान बाहिर निकालेको छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →