बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृ*त्यु, आमाबुवा घाइते
मुख्य बुँदाहरू
- ३१ असोज, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.
- ०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका-६ का...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →