एकाबिहानको कथा

मुख्य बुँदाहरू
  • सहरतिरको कोलाहलमा फर्किन हामी ढिलो भइसकेको छ!
  • - घाम लाग्दै छ। अब घामका फिँजरूपी हातहरूले काम गर्नेछन्। जे भूमरी पार्नुपर्ने हो, उनैले गर्नेछन्। पृथ्वीमा ऊर्जा छ्यालब्याल हुनेछ। उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्!
  • पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ। हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र?
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →