बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ
काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।...
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →