THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
← सबै समाचारमा फर्कनुहोस्

मर्न काल आउनुपर्ने रहेछ :  देउवा

पोखरा । नेपाली कांग्रेसका नेता तथा नियमित महाधिवेशन पक्षधर समूहका सभापति शेरबहादुर देउवाले काल नआएका कारण आफू बाँचेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा निर्घात कुटिएर पनि काल नआएका कारण आफू बाँचेको उनले सुनाए ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →