प्रधानमन्त्रीको भारत भ्रमण : भारतीय पर्यटक आगमन दोब्बर बनाउने अवसरका रूपमा लिन हानको आग्रह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई निजी पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुईपक्षीय पर्यटन सहकार्य विस्तारको महत्त्वपूर्ण अवसरका रूपमा हेरेको छ। होटल एशोसिएशन नेपाल (हान) ले आइतबारदेखि हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा हवाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →