महाविपत्तिपछि खोज, उद्धार, उपचार र राहतसम्बन्धी ‘रोडम्याप’
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मुलुक यतिबेला गहिरो शोकमा डुबेको छ। धेरै नेपाली दिदीबहिनी, दाजुभाइ र विदेशी पर्यटकहरूले ज्यान गुमाएका छन्। निधन हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →