घर र विदेशका छानिएका समाचार
Thursday, 13 August 2026
विज्ञापन💬 GuffBuddyमानिसहरूसँग कुराकानी गर्नुहोस् र अनलाइन खेल खेल्नुहोस्साइट हेर्नुहोस् →
← सबै समाचारमा फर्कनुहोस्
अनलाइनखबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउको घटना के हो ? कसरी बुझ्ने ?

एकथरी भन्दैछन्– किशोर श्रेष्ठले सञ्चार माध्यमसम्बन्धी कानुन र आचार संहिताको आधारभूत मूल्य–मान्यताको समेत पालना नगरेकाले उनीमाथिको पक्राउ जायज हो । अर्काथरी भन्दैछन्– सञ्चार माध्यममा प्रकाशित समाचारका विषयवस्तुमाथि प्रेस काउन्सिलले नै अनुगमन र कारबाही गर्नु पर्नेमा प्रहरी नै पत्रकारलाई पक्राउ गर्ने तहमा पुग्नु गलत हो ।
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →