नर्सरीले दिलाएको सफलता...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । उनको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा बिक्री गरेर उहाँले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →