नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे
लमजुङ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। साेमबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई...
विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल
छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान...
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।
बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा
काठमाडाैँ। बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना...
बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारतमा
बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्।
विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल
३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र...
सकियो छठ, झिलिमिली हटेर पुरानै स्वरूपमा फर्किए नदी-पोखरी किनार (भिडियो रिपोर्ट)
काठमाडौँ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्था, निष्ठा र प्रकृति पूजाको महान् पर्व छठ विधिवत् रूपमा सम्पन्न भएको छ । चार दिनसम्म...
इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण
उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।
डीपीआर र माटो सम्याउनमै झण्डै ४० लाख सकियो, ८९ करोडको प्रस्तावित अस्पताल बनाउन छैन चासो !
विराटनगर । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलबाट तीन दशक लामो आशा र सात वर्षको ठगिएको पीडा बोकेर विराटनगर झरेका जग्गादाता र संघर्ष समितिका अगुवाहरू सोमबार...
२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिल्ली बसाई करिब २५ घण्टा मात्रै रहने भएको छ।...
कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ : सभामुख अर्याल
सर्लाही । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन्। साेमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले...
दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन
दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको निधन भएको छ ।
मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता
रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति...
आइपीएल : टी-२० का आक्रामक ब्याट्सम्यान जर्ज मुन्सी सुदूरपश्चिममा आवद्ध
म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा मुन्सीलाई टोलीमा समावेश गरिएको सुदूरपश्चिमले जनाएको छ।...
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
भक्तपुर। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापना लागि प्रदेश सरकारले रु ६...
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।...
स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडाैँ । स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रौतहटकाे राजदेवी नगरपालिका–१ मोतिपुरस्थित...
६३५.९६ ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार पक्राउ पर्नेमा...
तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो
३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट...
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन् ।...
सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन
सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।...
सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने वा सरकारमा जाने सोच पार्टीको नभएको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।