प्रधानमन्त्री देवी प्रकोप उद्दार कोषमा केल्मी नेपालको १५ लाख सहयोग
१६ भदौ, काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । साथै, रसुवा र नुवाकोटमा एकदेखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश हुने ‘क्लोथ बैंक’ सञ्चालन गर्ने घोषणा गरेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →