बाढीमा हराएका सैनिक भाइ, दिदी भन्छिन्– ‘कि सास दिनुस्, कि लास दिनुस् ’
काठमाडौँ । ‘गत सोमबार बेलुकासम्म कुरा हुँदा सबै ठिकठाक थियो । मङ्गलवार बिहान बाढी आयो भन्ने खबर पाउने बित्तिकै फोन घुमाएँ, भाइको मोबाइल स्विच अफ छ । आज चार दिन भयो, उसको कुनै अत्तोपत्तो छैन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →